: तारा :
तिमी आकासमा देखीने तारा हौं की
मेरो जिवनको साहारा
लाग्छ मलाई सपना कि विपना
पक्कै हो यो मेरो तिमी प्रतीको संझना
मेरो जिबनको एक्लो मायाँ हौं की
रातमा हराई दीनमा देखीने छायाँ हौं की
जीवनको गोरेटोको किनारा हौं की
मेरो जिवनको साहारा
तिमी आकासमा देखीने तारा हौं की
....................: Umesh Gajurel :...............
0 Comments