जिन्दगी एक यात्रा :-
यो जिन्दगी यस्तै रहीछ , कहीले कता कहीले कता । दुःख मा पनि हास्नु पर्ने , सुखमा पनि रूनु पर्ने । भनिन्छ दुःख सुख भएन भने जिन्दगीको मजा नै हराउछ । यस्तै प्रकारले जिन्दगीको बाँटोमा हिड्दा हिड्दै जिवनमा पहीलो पटक किल्ला भ्रमण गर्ने अवसर मिल्यो ।
स्थल जानकारी :- तिकोणा किल्ला(वितंडगड), Maharashtra India
१० बजे हामी हामी बसेको ठाँउ बाट गन्तब्यतीर निस्कियैा । हल्का पानी परीरहेको थियो । मैम अती रमाइलो थियो । २ घण्टाको यात्रा पछी हामी हाम्रो यात्रा सुरू हुने ठाँउमा पुगीम ।
तिकोणा किल्ला(वितंडगड) माथिको टुप्पामा
यहाँ बाट पैदल हिडेर जानु पर्ने रहेछ । बाटामा जाँदा पानी अलि अलि परिरहेको थियो । साथै गर्मी पनि मज्जाले थियो । मन त्यसै आन्न्दमय भइरहेको थियो













 3









4
पानी रोकिए पछी हामी उकालो लागीम । बाटो हिलो र चिप्लो थियो ।




5
किल्ला सुरूवात ,
पहीले त बाटो सजिल्यै लागेको थियो । अलिक माथि पुगे पछी पानी पर्न थाल्यो । बाटो चिप्लो र अफ्टयारो थियो ।
6 7

8
हरीअोम मन्दीर
9 10 20062010324
शंखर भगवानको मन्दीर
11
किल्लाको झण्डा संग
12 13
किल्लाबाट बाहीर तर्फ देखिने द्रिस्य
किल्लाको चुचुरोबाट लिएको तस्बिर,
15
प्रकृतीसंग रमाउदै,
16 17

फर्कदा…..
19
पानी रोकिए पछी स्थानीय बासी गाइबस्तुलाइ खेत तर्फ ल्याउदै