2010 नोवेम्मर महिनामा म अनि दुइ दाइहरू मिलेर पाथिभारा दर्शन गर्न नेपालको पुर्व उत्तर पाहाडी जिल्ला तापलेजुङ जएका थिम । यो पोष्ट त्यही बेला पोष्ट गर्न लाग्दा मेरो कम्प्युटरमा कुचुर कुचुर गर्नु वानीले हार्डिक्स नै फर्मेट भएको थियो । केही समय पहीले रिकभर गर्दा यो पोष्ट फेला पारे,
अाज यो पोष्ट ब्लगमा राख्दै छु,

बाटामा निगालो, बाँस, अनि अम्लिसो,
बाटामा देखीएको पहाड को सुन्दर दृष्य
फिदिम कटे पछी सुर्य अस्ताको दृष्य

माथिका दुइ काबेली खोला
अब पैदल यात्रा सुरू भयो, बिहान 7 बजे तिर तापलेजुङ बाट
पाथिभारा देवीको दर्शन गर्न हिडियो ।
बेला बेला थकाइ मार्दै,
सुकेटार , तापलेजुङ
चिप्लो वाटो, अनि त्यस माथि पनि पानी परेको अवस्था,
थकाइ लागेको बेला तोम्वा बेच्ने ठाम मा चिया पिउन लाग्दै,
यो भिर बती डरलाग्दो छ भन्या,
माथिल्लो फेदी बाट भोलि पल्ट यात्रा सुरू
बाटामा धागो बाध्ने चलन ले बिभिन्न चरा हरू अड्किएर मरेको देखीयो कहीकही,
रमाइलो यात्रा भइ रहेको थियो, हिउसंग खेल्दै,
पाथिभारा यात्रा को अन्तिम गन्तब्य, पाथिभारा देवी कि जय
फूकिदा बाटामा पातहरू ले कति सुन्दर देखीएको छ,
फर्कदा बाटामा

पाथिभारा देवी ले सबैको रक्षा गरून,
मितिः 2010-11-10 देखी 2010-11-16
अाज यो पोष्ट ब्लगमा राख्दै छु,
इलाम पुग्नु अगाडी बिहान बरिव 5 बजे तिर यो सुर्य उदय को दृष्य
माथिका दुइ काबेली खोला
अब पैदल यात्रा सुरू भयो, बिहान 7 बजे तिर तापलेजुङ बाट
पाथिभारा देवीको दर्शन गर्न हिडियो ।
पाथिभारा देवी ले सबैको रक्षा गरून,
मितिः 2010-11-10 देखी 2010-11-16
0 Comments