चलचित्र साली भेना
सुटिङ - 20-10-2013 देखी 30-10-2013

स्थानः पल्ट्याङ, रिसिङ, नाहु, नेपाल

मगर समुदायमा मामाछोरी र फुपु छोरा बिच बिबाह हुन्छ । यसै बिषयमा चलचित्र छायाङ्कन भएको छ ।