लैान यो के भयो, हुनुसम्म भयो,
उजाड भयो सन्नटा छायो, लैन यो के भयो ।।

तड्पीदै चिच्याउदै कराउँदै के के शब्द बरबराउदै
सास एक्कासी रोकीयो, लैन यो के भयो ।।

फुट्यो टुट्यो भत्कियो बिग्रीयो के के भयो के के
निन्द्रा बाट एक्कासी ब्युजीएको जपस्तो भयो, लैन यो के भयो ।।

टुट्यो टुट्यो नराम्ररी टुट्यो विश्वाश भरोसा सबै टुट्यो
यो मन मा चट्रटान खसे जस्तै भयो, लैन यो के भयो ।।

अधुरै रह्यो अपुग भयो नजन्मि मृत्यु भयो
परिक्षा नै नदिइ फेल भइयो, लैान यो के भयो ।।