लैान यो के भयो, हुनुसम्म भयो,
उजाड भयो सन्नटा छायो, लैन यो के भयो ।।
तड्पीदै चिच्याउदै कराउँदै के के शब्द बरबराउदै
सास एक्कासी रोकीयो, लैन यो के भयो ।।
फुट्यो टुट्यो भत्कियो बिग्रीयो के के भयो के के
निन्द्रा बाट एक्कासी ब्युजीएको जपस्तो भयो, लैन यो के भयो ।।
टुट्यो टुट्यो नराम्ररी टुट्यो विश्वाश भरोसा सबै टुट्यो
यो मन मा चट्रटान खसे जस्तै भयो, लैन यो के भयो ।।
अधुरै रह्यो अपुग भयो नजन्मि मृत्यु भयो
परिक्षा नै नदिइ फेल भइयो, लैान यो के भयो ।।
4 Comments
"चुनाव नै नजिती PM हुन सकिने ठाउमा र बेलामा "
ReplyDeleteUmesh जी ! लौन यो के भो के भो मलाई पनी थाहा भएन !
चिताएको जस्तो होइन नसोचे जस्तो भो |
लेखाइ दमदार - नै रहेको छ |
ब्लग राम्रो रहेको छ | धन्यवाद !!
अधुरै रह्यो अपुग भयो
ReplyDeleteनजन्मि मृत्यु भयो
सामान्य सोच भन्दा बाहिरको भाव छ है तपाईको कवितामा। तर रमाईलो लाग्यो ।
भावनामा रमाउने तपाइको बाटोको निरन्तरताको कामना ।
ReplyDeleteम त तपाइको बाटोमा हिडेसके है उमेश जी। मेरो गोरेटोमा कहिले आउने त?
Comments को लागी सम्पुण मित्रहरूलाइ धन्यबाद,
ReplyDelete