हिन्दुहरूको दोस्रो माहान चाड तिहार( दिपावली) को उपलक्षयमा याहाँहरू सबैलाइ धेरै धेरै शुभकामना,

बगैचाको फुल जस्तै,सधैं भरी फुली रहनु ! दिपावलिको दियो जस्तै, सधैं भरी चम्की रहनु । खु:शी र उमङ्ग्ले भरि दियोस् मन , नयाँ इच्छा र आकाङ्छाहरुले,सगरमाथाको शिखर चुमी रहोस् ,

साथै माता लक्ष्मी ले हामि नेपाली लाइ युरोप, अमेरीका जस्था बिकसित राष्ट्रहरूमा काम गर्न हैन छुट्टी मनाउन जान सक्ने बनाइदिउन,  नेपालमा स्थाइ शान्ती छाओस, सबै नेपालीहरूले एक अर्कामा बिश्वास र भरोसा राखुन , बिश्वकै सबैभन्दा धनी देश बनोस नेपाल, माता लक्ष्मी संग यस पाली यिनै कुराहरू मायेको छु,

MEROBATOMA-DEPAWALI-LAXMI-P

 

ल यो गितको भाका संगै देउसी खेल्ने हैन त ????

आहै भनभन भाइ हो, “देउसुरे”

आहै सोर मिलाइ भन, “देउसुरे”

झिलिमिली झिलिमिली, “देउसुरे”

 

भइलीनी आयैा आगन बडारी कुराडी राखन, …….

 

merobatoma.candel

merobatoma depawali