उधारी , भनेको बाँकी, मतलब रिण मा लानु माने केडिट ।
दुकानदार उधारी दिदा दिदा हैरान भएको हुनुपर्छ । बिभीन्न प्रकारका डाइलग हुरू दुकना मा राखिएको हुन्छ । तर उधारी लिने मान्छे ले कुनैपनि हालतमा उधारी सामान लिएर जान्छ । आज नगद भोली उधारी लेखीएको धन्ने कुरा त दुकानदार लाइ मात्र हो । ग्राहकहरूले त यसै बाक्यलाइ आफ्नै भाषामा आज पैसा छैन तर सामान लिएर जान्छु भोली आएर पैसा दिउला ।
दमक मा एउटा होटको काउण्टरमा यो बोड लगाएको थियो । होटलमा घुस्ने बितिकै यो बोड ले एकछीन मन तान्यो । मोबाइल बाट यो फोटो किचिक्क पारेर खिचीदीए ।

हमने उनकी यादमे जिन्दगी गुजार दि
ओ नहि आए जिनको उधार दि ।
हे भगवान मत भेजो उधार वालेको
र्बबात कर देते है हम जैसे दुकान वोलेको ॥
ओ नहि आए जिनको उधार दि ।
हे भगवान मत भेजो उधार वालेको
र्बबात कर देते है हम जैसे दुकान वोलेको ॥
फोटो :- D DUS World
दाइहररूले खानपिनको लागी साझमा त्यही होटलमा लिएर जानु भयो । खाँदा पिउदा ११ बजि सकेछ । दाइ पनि बाठो हुनुहुन्छ । लागेको बानी कहाँ छुटैछ र ?? यसो बिल हेरेर खै खाता मा लेख है भनेर निस्कनु भयो …………………….
7 Comments
"हे भगवान मत भेजो उधार वालेको
ReplyDeleteर्बबात कर देते है हम जैसे दुकान वोलेको"
बबाल रहेछ त्यो डाइलग त उमेश जी ! दमक काहानेर को रहेछ !
दमक चोकमा नै छ, अहीले धेरै होटलहरू खुलेका छन चोकमा
ReplyDeleteदामी रहेछ चार लाइनको उधारो महिमा !
ReplyDeleteक्यावात ! क्यावात ! क्यावात !
ReplyDeleteयो सायरी त प्रत्येक Business house हरुमा टाङ्गनुपर्ने खालको रहेछ ।
बडो चटनी जस्तो रहेछ तपाईंको यो पोस्ट !अमेरिका तिर भने उधारोको त्यति कुरो उठ्दैन |
ReplyDeleteचुडामणि सर, अमेरीकामा त झन धेरै उधारी चल्छ ।
ReplyDeleteक्रेडिट कार्ड बाट, कि कसो ??
हो त गजबकै रहेछ उधार महिमा...हा हा
ReplyDelete